Monday, August 26, 2024

कृष्ण लहरी


कृष्ण लहरी



जन्मिनु भो जन्मिनु भो

प्रभु आज जन्मिनु भो

लगी शरण सारा जगलाई

आज प्रभुले भार थाम्नु भो

दुःखबाट नै हामी सबलाई

बीज सुखको रोप भन्नु भो

भक्ति गरौँ है राधा कृष्ण कै

चिनौँ कृष्ण चिनौँ आफू चिनौँ राधालाई

सम्झि बसौँ है नाम प्रभुकै

कलियुग कृष्ण नाम पार लाग्छ है ॥


Watch in Youtube (यूट्युवमा हेर्न यहाँ थिच्नुहोस्)

No comments:

Post a Comment