Thursday, April 16, 2020

सपना- एक रोमाञ्चित पल, भाग ३

..............उफ्री उफ्री उड्दै  एक ठाउँबाट अर्को ठाउँमा पुगेनौं होला। 


हामी कति जना पानीको सतहमा दौडेनौं होला , उफ्री उफ्री उड्दै  एक ठाउँबाट अर्को ठाउँमा पुगेनौं होला। म सम्झन्छु त्यो सपना मैले पैसाको आवश्यकता भएको समयमा देखेको होला सायद । एक कुनामा , भित्तामा , बाटोको कुनै दरारमा पैसाका नोट देख्ने , जहाँबाट रूपैयाँ आको आई  जतिपनि । जति झिक्यो त्यति आउने । मन साह्रै हर्षित हुन्थ्यो त्यो सपनाकै संसारमा । कहिले काँही बाटैभरी पैसै पैसा । म बाह्र हात उफ्रन्थें सपनामै तर कुनै एउटा क्षणले मलाई बिस्तारामै उफ्य्राइदिन्थ्यो । 



अचम्मको कुरा के छ भने हाम्रो मस्तिष्कले पनि एक रातमा तीन चार सपना देखाइदिने , कुनै सपना त सम्झनामा नै नआउने । फेरी त्यस्तै खाले सपना बारम्बार आइरहने कुनै चाहेका कुनै अनिच्छित।..
............
चौथो भागका लागि 👇👇👇👇👇👇👇👇👇

No comments:

Post a Comment