Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

सपना- एक रोमाञ्चित पल, भाग १

सपना- एक रोमाञ्चित पल
- भुपेन्द्र आचार्य

सपनालाई परिभाषित गर्न त सकिदैन होला तर सपनालाई म शरीर र मस्तिष्क अचेतन अवस्थामा हुँदा अथवा निद्राको अवस्थामा हुँदा मानसपटलमा देखा पर्ने विभिन्न दृश्य, बिम्ब,‌ प्रतिबिम्ब, आदि भन्न चाहन्छु।



हाम्रो उमेर जति जति बढ्दै जान्छ, हामीले देख्ने ती स्वप्न दृश्यमा पनि विभिन्नता छाउँदै जान्छ। मलाई त के लाग्छ भने ठूलो उमेरमा देखीएका सपना त के सपना ? तीनमा के मजा ? हाम्रा सानो छँदाका ती असङ्ख्य स्वप्न दृश्य जसले अहिले पनि मन आह्लादित र उमङ्गित तुल्याइदिनुका साथै मनमा एक किसिमको डर पनि सिर्जना गर्न सक्षम हुन्छन्।
अहिले देख्ने सपना त हामीले हाम्रो भोगाइ दिनचर्या, काम तथा समाज सम्बन्धि हुन्छन् या त प्रेमील। हाम्राे अचेतन अवस्थामा पनि चेतन अवस्थाका कुराहरू नै सपनामा आउँछन् । हाम्रो यो दिमागमा जुनसुकै, जस्तोसुकै, जहाँसुकैको, सपना पनि आउन सक्छन् जसमा कुनै सीमाना हुँदैन। यसबाट के भन्न सकिन्छ भने प्रत्येक व्यक्ति व्यक्ति बिचका सपनाका विषय, सन्दर्भ, वातावरण विल्कुलै भिन्न हुन्छन्।




तर संयोगको कुरा के छ भने हामी बालबालिका हुँदाका प्राय हामी सबैले देख्ने बाल्यकालका स्वप्न दृश्य केही मिल्ने खालका हुन्छन जस्तो लाग्छ ...... क्रमशः
दोस्रो भागको लागी 👇👇👇👇👇👇

पुरा लेखको लागि
For full article
👇👇👇👇👇👇👇👇👇👇

Post a Comment

14 Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. Owo how sweet ..i am waiting your full article😍😍😍

    ReplyDelete
  3. I find your blod very beautiful and realistic Bhupendra Ji. I wish you keep up the good work and we get to see the sequeal very soon.

    ReplyDelete
    Replies
    1. Thanks a lot .I will complete this blog as soon as possible . I hope for your further support.

      Delete
  4. Childhood dreams are without any motives, without any thought of gains but only one thing:Happiness.
    This was a really great piece of writing. Loved it.

    ReplyDelete
  5. Dreams are such beautiful yet so frightening too. I agree that dreams often want to tell us or remind us of something, and I especially love it when dreams turn out to be telling truths we have been concealing from ourselves all along. Lovely post! mơ thấy đá bóng đánh con gì 188loto

    ReplyDelete